समाचार Archives | Page 7203 of 7349 | Khabarhub Khabarhub

चर्को गर्मी छल्न नेपालगञ्जमा १० हजार ठूला रुख रोप्दै सरकार

नेपालगन्ज– शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले नेपालगन्जको चर्को गर्मी छल्न १० हजार ठूला रुख रोप्ने तयारी भइरहेको बताए । शनिवार नेपालगञ्जमा आयोजित एक कार्यक्रममा उनले १० हजार ठूला रुख रोप्ने योजना सार्वजनिक गरेका हुन् । उनले भने “असाध्यै गर्मी हुने नेपालगञ्जमा हराभरा नभई नहुने रहेछ, देशकै सबैभन्दा धेरै गर्मी हुने शहरका रुपमा रहेको यहाँ…