समाचार Archives | Page 7208 of 7350 | Khabarhub Khabarhub

आज इद उल फित्र, देशभर सार्वजिक बिदा

काठमाण्डाै- इस्लाम धर्मावलम्बीहरुले बुधबार इद उल फित्र विशेष रूपमा मनाउँदैछन् । इद उल फित्र कै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलगायत अन्य दलका नेताहरुले शुभकामना दिएका छन् । यसैबीच सरकारले इस्लाम समुदायको पर्व इदको अवसरमा बुधबार सार्वजनिक बिदासमेत दिएको छ। गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको…