समाचार Archives | Page 7210 of 7351 | Khabarhub Khabarhub

चौकी आक्रमण गर्ने विप्लवको प्रयास, पूर्व सूचना पाएपछि चौकी छोडेर हिँड्यो प्रहरी

काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी(विप्लव समूह) को प्रहरी चौकी आक्रमण गर्ने प्रयास असफल भएको छ । आइतवार राति सोलुखुम्बुको एक प्रहरी चौकी आक्रमण गर्न गएका विप्लवका कार्यकर्ता चौकीमा प्रहरी नभएपछि त्यतिकै फर्किएका थिए ।सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न गएका विप्लव कार्यकर्ता चौकीमा प्रहरी नै नभएपछि आक्रमण नगरि फर्किएका स्रोतले खबरहबलाई जानकारी…