समाचार Archives | Page 7212 of 7351 | Khabarhub Khabarhub

नेकपामा प्रवेश गर्दै विप्लवका पोलिटब्यूरो सदस्यले भने–सुरक्षित हुनका लागि पार्टीमा आएको होइन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका पोलिटब्यूरो सदस्य पदम राई सत्तारुढ नेकपा प्रवेश गरेका छन् । उनलाई आइतबार नेकपा पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा उनलाई पार्टी प्रवेश गराए । पार्टी प्रवेश कार्यक्रममा उनले द्वन्दले राष्ट्र र जनतालाई फाइदा नपुग्ने बताउँदै राईले देश परिवर्तनका लागि अन्य विकल्पहरु…