Live on
Your Voice, Your Power
काठमाडौं-पशुपतिनाथ दर्शन गर्न गौशालाको प्रहरी प्रभागबाट बायाँ पट्टीको बाटो हिड्दै जाँदा केही अगाडी हरियाली बगैँचा देखिन्छ। पशुपतिनाथमा बजाएको घण्टा, चिरबिर चिरबिर चराको आवाज, मनै लोभ्याउने रमणीय अनि शान्त वातावरण। दर्शनका लागि जाने आगन्तुकहरु बाटोमै उभिएर दायाँबायाँ हेर्दै भन्ने गर्छन्,-‘आहा ! कति राम्रो बगैँचा कहिलेबाट सञ्चालनमा आउला ?’ पुशपतिनाथ आउने आगन्तुकले वनकाली क्षेत्र अवलोकन नगरी अघि…