समाचार Archives | Page 7227 of 7352 | Khabarhub Khabarhub

बेरोजगार युवालाई सरकारले दिने जागिर मौसमी कार्यक्रम !

काठमाडौं– सरकारले चालु आर्थिक वर्षदेखि आन्तरिक श्रम बजारभित्रै बरोजगारी युवा–युवतीलाई रोजगार उपलब्ध गराउने योजना अघि सारेको छ । जसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘प्रधानमन्त्री रोजगार कार्याक्रम’ सञ्चालनमा ल्याएको छ । यो कार्यक्रममार्फत चालु आर्थिक वर्षभित्र १ लाख ७ हजार युवा स्थानीयस्तरका निर्माणधीन परियोजना, निर्माण कम्पनी, स्थानीयस्तरका प्रतिष्ठानमा काम लगाउने तयारी मन्त्रालयले गरिरहेको…