Live on
Your Voice, Your Power
काठमाडौं- कानून अभावमा प्रदेश लोकसेवा आयोग गठन गर्न समस्या भएको छ । गठन भएका आयोगले पनि काम गर्न सकेका छैनन् । प्रदेश २, ३, ५ र गण्डकी प्रदेशमा लोक सेवा आयोग गठन भयो तापनि कार्यान्वयन भने हुनसकेको छैन । त्यस्तै प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने प्रदेश लोक सेवा आयोग गठन भएका छैनन् ।…