Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई दिएको छ । पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रियसभा उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको सहभागिता रहेको थिएन । गत मंसिर २६ गते यता पौडेल पक्षधर नेताहरु केन्द्रीय समिति बैठकमा अनुउपस्थित हुँदै आएका…