समाचार Archives | Page 7233 of 7353 | Khabarhub Khabarhub

मर्यादाभित्र रहेर लेखापरीक्षण गर्न लेखापरीक्षकलाई मन्त्री यादवको आग्रह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पेशागत मर्यादाभित्र रहेर लेखापरीक्षण गर्न लेखापरीक्षकलाई आग्रह गरेका छन् । नेपाल अडिटर्स एसोशियसन (अडान), उपत्यका प्रदेश समितिको पाँचौ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले लेखा परीक्षणको नाममा राज्यलाई आर्थिक नोक्सानी पुर्‍याउन नहुनेमा जोड दिए । मन्त्री यादवले भने“आर्थिक हिसाब प्रष्ट पार्न लेखापरीक्षकको आवश्यकता छ । लेखापरीक्षण गर्दा राज्यलाई…