समाचार Archives | Page 7233 of 7353 | Khabarhub Khabarhub

युवा लक्षित कार्यक्रम : आश्वासन धेरै, उपलब्धि शून्य

काठमाडौं–सरकारले दशकदेखि हरेक आर्थिक वर्षमा युवा वर्गलाई समेट्ने गरी बजेट कार्यक्रम विनियोजन गर्ने चलन परम्परा जस्तै भएको छ । हरेक आर्थिक वर्षमा सरकारले युवा लक्षित कार्यक्रममा ल्याउने गरेको छ । तर यसको कार्यान्वयनको पाटो भने फितलो छ । बजेटका सम्बोधन भएका युवा लक्षित कार्यक्रम बजेट घोषणापछि नै ओझेलमा पर्ने गरेका छन् । सरकारले आर्थिक वर्षपिच्छे…