Live on
Your Voice, Your Power
काठमाडौं– गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापा धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले सो आरोपमा पक्राउ परेका ७ जनामध्ये गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो भने बाँकीलाई पुर्पक्षका लागि जेल चलान गरेको छ।…