समाचार Archives | Page 7235 of 7354 | Khabarhub Khabarhub

स्थानीय र व्यापारीको अवरोध पछि धरहरा पुनःनिर्माणको काम स्थगित

काठमाडौं– भूकम्पले भत्किएको ऐतिहासिक तथा पुरातात्विक महत्वको धरहराको पुनःनिर्माणमा स्थानीयले अवरोध सिर्जना गरेका छन् । धरहरा निर्माणका क्रममा बन्द गरिएको पैदल माग खुलाउनुपर्ने माग अझै पनि पूरा नभएको भन्दै शुक्रबार स्थानीयले निर्माण कार्यमा अवरोध सिर्जना गरेका हुन् । धरहरा–सुन्धारा क्षेत्रका स्थानीय र व्यापारीले शुक्रबार विहान अवरोध गरेपछि पुनःनिर्माणको काम तत्काललाई स्थगित भएको धरहरा पुनःनिर्माण परियोजनाका…