समाचार Archives | Page 7237 of 7354 | Khabarhub Khabarhub

काठमाडौं विकासको जिम्मा प्राधिकरणको कि स्थानीय तहको ?

काठमाडौं– उपत्यकामा रहेका महानगर र नगरपालिका तथा उपत्यकाको समग्र विकास गर्न गठित ‘काठमाडौं उपत्यका विकास प्राधिकरण’ बीच पछिल्ला समय विवाद चर्किएको छ । भवन निर्माण मापदण्डको विषय विवादमा आएसँगै हाल नगरपालिका र महानगरले उपत्यका विकास प्राधिकरण खारेजीको माग समेत गरेका छन् । स्थानीय सरकार आइसकेपछि प्राधिकरण खारेज गर्नुपर्छ भन्ने माग उठिरहेको महानगरका प्रवक्ता इश्वरमान डंगोलले…