समाचार Archives | Page 7237 of 7354 | Khabarhub Khabarhub

घुस खान नपाएका कांग्रेसी कर्मचारीले अनावश्यक बखेडा झिके : मन्त्री यादव

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले कर्मचारीको हक हितमा काम गरिरहेका बेला नेपाली कांग्रेस पक्षधर कर्मचारी युनियनका नेताहरुले कार्यकक्षमै अनावश्यक भाँडभैलो मच्चाएको प्रतिक्रिया दिएका छन् । बुधबार दिउँसो मन्त्रालय कार्यकक्षमा हात हालाहाल भएको विषयमा खबरहबसँग कुरा गर्दै मन्त्री यादवले भने, ‘कांग्रेस पक्षधर कर्मचारीका नेताहरुलाई घुस खाने ठाउँ चाहिएको रैछ, त्यही विषयमा अनावश्यक बखेडा…