समाचार Archives | Page 7243 of 7353 | Khabarhub Khabarhub

देशभरका अस्थायी शिक्षकलाई तत्काल विदाई गर्ने योजनामा सरकार, स्वतः स्थायी गर्न नसकिने

काठमाडौं– लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई सरकारले कुनै पनि हालतमा सिधै स्थायी गराउन नसकिने जनाएको छ । स्वतः स्थायी हुनुपर्ने अस्थायी शिक्षकहरुको माग कुनैपनि हालतमा सम्बोधन गर्न नसकिने सरकारको अडान छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकलाई स्वतः स्थायी गराउनुपर्ने माग सम्बोधन गर्न नसकिने खालको रहेको बताएका छन् । बुधबार संघीय संसदको…