समाचार Archives | Page 7244 of 7353 | Khabarhub Khabarhub

नीति तथा कार्यक्रम साना विद्यार्थीलाई निबन्ध लेख्न सिकाएजस्तो : प्रकाशमान सिंह

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रम देश कसरी बनाउने भनेर विद्यालय तहका विद्यार्थीलाई निबन्ध (एस्से) लेख्न सिकाए जस्तो भएको बताएका छन् । संसदमा मंगलबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै कांग्रेस नेता सिंहले सरकारको नीति तथा कार्यक्रम नारैनाराले भरिएको राम्रो दस्तावेज मात्रै भएको आरोप लगाए । उनले भने, ‘नारा राम्रो भएरमात्रै…