Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेल र सचिवालय सदस्य वामदेव गौतम सिंगापुर जाने भएका छन् । महासचिव पौडेल र प्रस्तावित उपाध्यक्षसमेत रहेका गौतम मंगलबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जाने कार्यक्रम रहेको नेकपा स्रोतले जानकारी दियो । गत भदौ ५ गतेदेखि सिंगापुरको नेसनल युनिभर्सिटी…