Live on
Your Voice, Your Power
काठमाडौं– मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय अगाडि बन्दै गरेका अग्ला भवनहरुले सुरक्षा संवेदनशीलतामा असर पुर्याउने भन्दै सरकारले कारबाही गरी अधिग्रहण गर्ने तयारी थालेको छ । गृहमन्त्रालयद्वारा गठित छानविन समितिको सिफारिसकै आधारमा सरकारले शान्ति सुरक्षामा असर पुर्याउने ति भवनहरुलाई कारबाही गरी अधिग्रहण गर्ने निर्णय गरेको हो । समितिले बन्दै गरेका त्यस्ता भवन बनाउन…