समाचार Archives | Page 7259 of 7351 | Khabarhub Khabarhub

जापानको रोजगारी : २०१९ मा नेपाली कामदार नलाने!

काठमाडौं– नेपाली कामदारलाई चाँडै जापान लैजाने योजना पछि धकेलिएको छ । जापानले अध्ययन सकेर काम गरिरहेका विदेशीलाई ‘वर्किङ भिसा’ दिने प्रक्रिया शुरु गरेसँगै सन् २०१९ मा नेपालबाट रोजगारीका लागि श्रमिक आपूर्ति नगर्ने संकेत देखिएको हो । यो प्रक्रियामा जापानमै अध्ययन गरेका र काम गरिरहेका नेपाली विद्यार्थी भने सहभागी हुन पाउने छन् । जापानिज भाषा (एनफोर)…