समाचार Archives | Page 7259 of 7351 | Khabarhub Khabarhub

संघीयता खारेज नगरे देश नै खारेज हुन्छ : चित्रबहादुर केसी (अन्तर्वार्ता)

चित्रवहादुर केसी ७९ वर्षका भए । जोश, जागर र उत्साह उस्तै जवानीका जस्ता छन् । विस २०१४ साल देखिको राजनीतिक यात्रा अनवरत जारी छ । १९ वर्ष भूमिगत जीवन, ९ महिना जेलको भोगाई अनि मोहनविक्रम सिंहको नेतृत्व, यो उनको यथार्थ । जनता माझ केसीको लोकप्रियता सदावहार छ । बरु बढेको छ घटेको छैन । पटक…