समाचार Archives | Page 7264 of 7350 | Khabarhub Khabarhub

शर्माको निधनले नेपाली भाषा साहित्यका क्षेत्रमा ठूलो क्षति पुग्यो– प्रधानमन्त्री

काठमाडौ‌–  कोषकार एवं साहित्यकार वसन्तकुमार शर्माको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सन्तानब्बे वर्षको उमेरमा साहित्यकार शर्माको चाबहिल मैजुबहालस्थित आफ्नै निवासमा आज निधन भएको थियो ।उनको निधनले नेपाली भाषा साहित्यका क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारमा समवेदन प्रकट गरे । उनले आज सामाजिक सञ्जाल ट्वीटमार्फत भनेका छन्“वरिष्ठ भाषाशास्त्री,…