Live on
Your Voice, Your Power
काठमाडौं– संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपाल भारत सीमा समस्या समाधान गर्नका लागि सरकारलाई ५ बुँदे सुझाव र निर्देशन जारी गरेको छ । शुक्रबार सिंहदरवारमा बसेको बैठकले नेपाली भूमी लिम्पियाधुरा, लिपुलेख र कालापानीमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवस्यक तहमा वार्ता गर्न सरकारलाई निर्देशन…