समाचार Archives | Page 7271 of 7349 | Khabarhub Khabarhub

‘धेरै युवा विदेशिनुमा कांग्रेस दोषी !’

काठमाडौं– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका नेता झलनाथ खनालले ठूलो संख्यामा युवाहरु विदेशिनुमा नेपाली कांग्रेस जिम्मेवार रहेको आरोप लगाएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १५ले नयाँ बर्षको सर्न्दभमा शनिबार भुईखेलमा गरेको कार्यक्रममा खनालले सरकारको नेतृत्वमा रहेका बेला नेपाली कांग्रेसले केही गर्न नसकेका कारण युवा जनशक्ति विदेशिन बाध्य भएको बताएका हुन् । २०४६ साल यता…