समाचार Archives | Page 7282 of 7349 | Khabarhub Khabarhub

जिल्ला सभापतिहरुको भेलाबारे देउवाको टिप्पणी– गिरिजा भएको भए उनीहरुलाई पार्टीबाट निष्काशन गर्नुहुन्थ्यो

विराटनगर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला सभापतिहरुले विशेष अधिवेशन बोलाएमा आफूले ‘फेस’ गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा विहीवार (आज) सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सानो सङ्ख्यामा जम्मा भएका २० देखि २५ जना सभापतिले बोलाउने विशेष अधिवेशनको सामना गर्ने स्पष्ट पारे । सभापति देउवाले  भने ,'स्व गिरिजाप्रसाद कोइराला भएको भए यस्तो अवस्थामा उनीहरुलाई पार्टीबाट…