समाचार Archives | Page 7284 of 7347 | Khabarhub Khabarhub

हावाहुरी प्रभावित क्षेत्रको अवलोकनका लागि हेलिकोप्टरमा गए देउवा

कपिलबस्तु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हावाहुरी प्रभावित क्षेत्रको अवलोकनका लागि गएका छन् । सोमबार कपिलबस्तुमा आयोजना गरिएका कार्यक्रममा सहभागी भएर देउवा लुम्बिनीमा वास बसेका थिए । त्यहीबाट देउवा मंगलबार(आज) बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्र अवलोकनका लागि लुम्बिनीबाट हेलिकप्टरमार्फत गएका थिए । प्रभावित क्षेत्रको अवलोकन पछि देउवाले विरगञ्जको नारायणी अञ्चल अस्पतालमा पुगेर घाइतेहरुको अवस्थाबारे…