समाचार Archives | Page 7287 of 7347 | Khabarhub Khabarhub

आन्तरिक मामिलामन्त्रीको नेतृत्वमा राहत तथा उद्धार समिति गठन

काठमाडौं-बारा र पर्सामा हावाहुरीले पुर्‍याएको क्षतिको विस्तृत अध्ययन एवं राहत तथा उद्धारको लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय तत्काल राहत तथा उद्धार समिति गठन गरिएको छ। समितिमा समाजिक विकासमन्त्री नवल किशोर साह, बन उद्याग तथा पर्यटन मन्त्री राम नरेश राय, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सदस्य छन् । समितिमा कानून…