समाचार Archives | Page 7288 of 7346 | Khabarhub Khabarhub

नेपालमा खेल्ने तत्त्‍वहरू सेनालाई विवादमा ल्याउन चाहन्छन्

राष्ट्रिय सुरक्षा र आर्थिक–सामाजिक समुन्नती एक अर्कामा परनिर्भर नीतिगत संरचनाका रूपमा क्रियाशील रहन्छन् । यी दुवैको एक अर्का माथिको परनिर्भरता अपरिहार्य अर्थात् अकाट्य रहन्छ । जति जति राष्ट्रिय सुरक्षामाथि चुनौतीहरू थपिन्छन्, त्यति नै आर्थिक सामाजिक समुन्नतीका सम्भावना पनि विथोलिन्छन् । जति जति आर्थिक उन्नती र सामाजिक सद्भाव विथोलिन्छन्, राष्ट्रिय सुरक्षा प्रभावित हुन्छ र शान्ति सुरक्षामाथि…