समाचार Archives | Page 7291 of 7346 | Khabarhub Khabarhub

लगानी सम्मेलन : कतै हामी परियोजना छनोटमा त चुकेनौं ?

सरकारले आजबाट वैदेशिक लागनी सम्मेलन आयोजना गर्दैछ । अर्थमन्त्रीले दिएको जानकारी अनुसार सम्मेलनमा ४० देशका ६ सय भन्दा बढी सम्भावित लगानीकर्ताले भाग लिने छन् । सरकारले करिब ३५ खर्ब रुपैयाँका ७७ वटा परियोजनाहरु लगानीकर्ता समक्ष प्रस्तुत गरेको छ । ती परियोजनाहरुमा प्रमुख रुपले जलविद्युतसँग सम्बन्धित परियोजनाहरुको बाहुल्यता रहेको देखिन्छ । जलविद्युतसँग सम्वन्धित परियोजनाहरु मात्र करिब…