समाचार Archives | Page 7304 of 7342 | Khabarhub Khabarhub

विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर सरकारले फासिष्ट चरित्र देखायो– मोहन वैद्य

काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर गलत गरेको प्रतिक्रिया दिएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आपराधिक संगठन भएको भन्दै विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेसँगै खबरहबसँग कुरा गर्दै माओवादीका अध्यक्ष वैद्यले सरकारले फासिष्ट चरित्र देखाएको प्रतिक्रिया दिएका हुन् । ‘नेकपामाथि प्रतिवन्ध लगाएर सरकारले गलत गरेको छ’…