समाचार Archives | Page 7304 of 7345 | Khabarhub Khabarhub

दोलखामा बस दुर्घटना : २ जनाको मृत्यु , ४ गम्भीर घाइते

दोलखा– दोलखाको बिगु गाउँपालिका–१ नयाँ रोडमा आज विहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य चार जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सुर्खेत चौकुने गाउँपालिका– ३ घर भएका ३८ वर्षी दिनेश थापा र लमजुङ मस्र्याङदी गाउँपालिका–३ का ४४ हिराप्रसाद मिजारको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेको उपचारका लागि काठमाडौं…