Live on
Your Voice, Your Power
काठमाडौं– ‘दुई महिनाभन्दा बढी भयो, स्वास्थ्य मन्त्रालय धाएको । दशैं अघि चिठी बन्छ भनेको थियो, त्यतिबेला भएन । दशैंपछि बन्छ भने, टिकाको भोलिपल्टै काठमाडौं आएर मन्त्रालय नै धाइरहेँ । अब फेरि तिहार पछि बन्छ भन्छन् ।’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा रहेका एक कर्मचारीले गुनासो पोखे । ‘समयोजनको पत्र बनाएर हातमा थमाउन ५ मिनेट लाग्छ,…