समाचार Archives | Page 7360 of 7376 | Khabarhub Khabarhub

नेकपाका नेताले संसदमा भने– पाठक माथिको अनुसन्धान हात्ती आयो हात्ती आयो फुस्सा नहोस्

काठमाडौं– नेकपाका सांसद रामनारायण विडारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् । राष्ट्रियसभाको बुधवार बसेको बैठकमा बोल्दै सांसद विडारीले पाठकमाथिको अनुसन्धान हात्ती आयो हात्ती आयो फुस्सा नहोस् भन्दै अदालतसम्म यो मुद्दा पुग्नु पर्ने बताएका हुन् । ‘पाठक भ्रष्टाचारमा डुबेर पदमुक्त भएका छन् । अब हात्ती आयो हात्ती आयो फुस्सा…