समाचार Archives | Page 7361 of 7377 | Khabarhub Khabarhub

सल्यानका तत्कालीन एलडीओसहित १८ विरुद्ध ५१ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला विकास समिति सल्यानका स्थानीय विकास अधिकारी (एलडिअ‍ो) सहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सल्यानको बागचौर नगरपालिका–५ बाङ्गेलाँकुरी बजारमा विद्युत लाइन विस्तारका लागि सांसद विकास कोष र साविक शिवरथ गाविसबाट प्राप्त भएको रकम हिनामिना गरेको भन्दै अख्तियारले १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । बाङ्गेलाँकुरी बजारमा…