Live on
Your Voice, Your Power
काठमाडौं– सांसद मेटमणि चौधरीले किसानका जग्गा खोसेर गुठीहरु स्थापित गरिएका कारण त्यसलाई किसानलाई नै फिर्ता गर्नुपर्ने बताएका छन् । संघीय संसदको प्रतिनिधिसभामा सांसद चौधरीले यसरी जनताबाट खोसेर बनाइएको गुठीको जग्गा गरीब किसानलाई फिर्ता गर्नुपर्ने माग गरे । तत्कालिन शासकले डकैतीको शैलीमा गरीब जनताको जग्गा गुठीका नाममा ल्याएर सामन्ती शासन चलाएको उनको भनाइ थियो । ‘दिउँसै…