Live on
Your Voice, Your Power
काठमाडौं– नेपालस्थित उत्तरकोरियाली दूतावासले भिसाको म्याद सकिएर अबैध बसोबास गरिरहेका आफ्ना देशका १४ नागरिकको भिसाको अबधि थप गर्न चलखेल गरेको छ । उत्तर कोरियाली लगानीमा सञ्चालित दरवारमार्गस्थित राइजिङमलको माथिल्लो तलामा रहेको बोतोङगाङ्ग रेष्टुरेन्ट एण्ड बार प्रा.लि.मा कार्यरत १४ जना उत्तर कोरियाली कामदारको भिसा अबधि थप गर्न उत्तर कोरियाली दूताबासले लबिङ गरेको हो । गत साउनमा…