Live on
Your Voice, Your Power
काठमाडौं–अज्ञात समूहको खुकुरी प्रहारबाट काठमाडौंमा एक जना गम्भीर घाइते भएका छन् । तीन जनाको समूहमा आएका अज्ञात समूहको खुकुरी प्रहारबाट घाइते भएका नागार्जुन नगरपालिका–५ घर भएका २६ वर्षीय आकाश बस्नेतको अवस्था गम्भीर रहेको छ । उनको सितापाइलास्थित मनमोहन अस्पताल उपचार भइरहेको छ । महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख लाल ध्वज सुवेदीको टोलीले घटनाको विषयमा अनुसन्धान…