Live on
Your Voice, Your Power
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले मुलुकको विकास र समृद्धिका लागि साना तथा मझौला उद्योगको विकास तथा विस्तारमा जोड दिनुपर्ने बताएका छन् । साना तथा मझौला व्यवसायी महासंघ नेपालको १६ औं स्थापना दिवसको सन्दर्भमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले ऐन कार्यान्वयनको दायित्वबारे सरकारका मन्त्रालयबीच नै अन्यौलता रहेकोमा असन्तुष्टि ब्यक्त गरे…