समाचार Archives | Page 7377 of 7378 | Khabarhub Khabarhub

हुम्ला र बाजुरामा भारी हिमपात, जनजीवन प्रभावित

हुम्ला । सोमबार रातिदेखि परेको भारी हिमपातले हुम्ला, बाजुरा लगायत छिमेकी जिल्ला मुगको जनजीवन प्रभावित बनेको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात भएपछि जाडो निकै बढेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या भएको छ। हिमपात भएपछि यातायातको एकमात्र सवारी साधन हवाई यातायात प्रभावित बनेको छ । हाल सिमकोटमा झन्डै एक फिट हिउँ जमेको…