Live on
Your Voice, Your Power
काठमाडौं– एटिएम ह्याक गरेर नेपाली बैंक लुट्ने ५ चिनियाँ नागरिकहरु नेपाल आउनु अघि कम्बोडिया गएको खुलेको छ । प्रहरीका अनुसन्धानबाट शनिबार साँझ काठमाडौंबाट पक्राउ परेका ५ जना चिनियाँ ह्याकरहरु नेपाल आउनु अघि कम्बोडिया गएको खुलेको हो । उनीहरुको ‘ट्राभल हिस्ट्री’बारे अनुसन्धान गर्ने क्रममा नेपाल आउनु अघि कम्बोडिया गएको खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए…