समाचार Archives | Page 7388 of 7404 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा सवारी दुर्घटनाको डरलाग्दो तथ्य, हरेक वर्ष १५० को मृत्यु

काठमाडौं– सवारी साधन दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न समयमा सचेतना र अन्य कार्यक्रमहरु गर्ने गरेको छ । दुर्घटना न्यूनीकरण, व्यवस्थित सडकको प्रयोगका लागि ट्राफिक प्रहरीले समूदायसँग मिलेर कार्यक्रमहरु गरिरहेपनि सवारी दुर्घटनामा भने कमी आएको छैन । सडक दुर्घटनामा कमी नआउनुमा सडकको दुरावस्था, चालकको लापरवाही, सडक प्रयोगकर्ता र सवारीसाधानमा देखिने प्राविधिक गडबढी प्रमुख कारणका रुपमा…