समाचार Archives | Page 7393 of 7403 | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्ग दैनिक साढे ६ घण्टा बन्द

पर्वत-मध्यपहाडी लोकमार्गको विस्तारका लागि दैनिक साढे ६ घण्टा सडक बन्न हुने भएको छ । पर्वत र कास्कीको सीमाना नयाँ पुलदेखि कुश्मा नगरपालिका–१ को अर्मादी खण्ड बुधबारदेखि दैनिक साढे छ घण्टा बन्द हुने भएको हो । बिहान १० बजेदेखि अपराह्न साढे २ बजेसम्म र अपराह्न साढे चार बजेदेखि सात बजेसम्म सडक बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला…