Live on
Your Voice, Your Power
काठमाडौं–राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा १८ वर्षदेखि कार्यरत नर्स सुभद्रा रेग्मी केन्द्रकी नर्सिङ प्रमुख हुन् । रेग्मीले मिर्गौला फेल भएका हजारौं बिरामीको डायलाइसिस गराएकी छन् । मिर्गौला रोगबाट पीडित भएका बिरामीको डायलाइसिस गराएर उनीहरुको जीवनरक्षा गर्न पाउँदा उनी आफ्नो सेवामूलक पेसाबाट खुसी र सन्तुष्ट छिन् । यसरी रोजिन् नर्सिङ पेसा २०३७ सालमा काठमाडौंको विशालनगरमा जन्मिएकी रेग्मीको…