Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालासहितका नेता तथा कार्यकर्तामाथि सांघातिक हमला गर्नेमाथि कडा कारवाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ । नेपाली काँग्रेस, जिल्ला कार्य समिति काठमाडौंको आह्वानमा पार्टीका बाँके जिल्ला सभापतिमाथि सत्तारुढ नेकपाकै संलग्नतामा आक्रमण भएको दाबी गर्दै दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै शनिबार…