समाचार Archives | Page 7415 of 7899 | Khabarhub Khabarhub

काठमाडौंको बौद्धमा गोली चल्यो, ‘गुण्डा’ लामा घाइते

काठमाडौं- काठमाडौंको बौद्धमा गोली चलेको छ ।  गुण्डा नाइके विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा लामामाथि गोली चलाइएको प्रहरीले जानकारी दिएको हो । विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको टोलीले तामाङलाई  नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि उनीमाथि गोली प्रहार गरिएको हो । गोली…