Live on
Your Voice, Your Power
काठमाडौं– महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालको आज ५७ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा अस्पतालको ओपीडीतर्फ जाने बाटो तर्फको प्राङगण सजिएको थियो । प्राङ्गणको मञ्चतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव खगराज बराल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा डीएन साह लगायत थिए । यस्तै प्राङ्गणतर्फ अस्पतालका पूर्व निर्देशकदेखि अन्य चिकित्सक,…