समाचार Archives | Page 743 of 7784 | Khabarhub Khabarhub

सामान्य प्रशासनमन्त्री जोशी र नर्वेका राजदूतबीच भेटवार्ता

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीसँग नर्वेका राजदूत तोरन ड्रामडालले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा आपसी सहयोग, द्विपक्षीय हितलगायतका विषयमा छलफल भएको मन्त्री जोशीको सचिवालयले जनाएको छ । भेटमा मन्त्री जोशीले राजदूत ड्रामडालको सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र नर्वेबीचको सम्बन्धलाई जनस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । राजदूत…