समाचार Archives | Page 743 of 7785 | Khabarhub Khabarhub

टी-२० विश्वकप : स्कटल्याण्डसँग नामिबिया ५ विकेटले पराजित

काठमाडौं- आईसिसी टी-२० विश्वकप अन्तर्गत गएराति भएको खेलमा स्कटल्यान्डसँग नामिबिया ५ विकेटले पराजित भएको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको नामिबियाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १५५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेटको क्षतिमा १५७ रन बनाउँदै शानदार जित निकालेको हो। सुरुमा ब्याटिङ गरेको नामिबियाका लागि कप्तान गिरहार्ड…