समाचार Archives | Page 7433 of 7892 | Khabarhub Khabarhub

सुवासको संघर्ष : गल्फरले हानेको बल टिप्ने जागीरदेखि गल्फकै स्वर्ण विजेतासम्म

१३ औं दक्षिण एसियाली खेलकुद (साग) हुनु अगाडि नेपाल गल्फ संघका अध्यक्ष टाँसी घलेले भनेका थिए,‘सागमा गल्फले स्वर्ण जित्न सकेन भने तत्काल पदबाट राजीनामा दिनेछु ।’ अध्यक्ष घलेले त्यतिकै यति ठूलो प्रतिवद्धता जनाएका भने थिएनन् । उनले साग खेल्ने गल्फ टिममा त्यो क्षमता देखेका थिए । अझ भनौं उनलाई व्यक्तिगततर्फ स्वर्ण जित्न सफल सुवास तामाङ…