Live on
Your Voice, Your Power
काठमाडौं– शनिबार राति अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन् । दैलेखबाट अपहरणमा परेका शाहीलाई प्रहरीको टोलीले कालीकोटको जंगलबाट अपहरणमुक्त गराएको हो । शाही कालिकोटको शुभकालिका गाउँपालिका जंगलमा भेटिएका प्रहरीले जनाएको छ। कर्णाली प्रदेशका डिआईजी पूर्णचन्द्र जोशीले घटनाको पुष्टि गरेका छन्। यसअघि विप्लव नेकपाले विज्ञप्ति जारी गर्दै अध्यक्ष शाहीको अपहरणको जिम्मेवारी…