Live on
Your Voice, Your Power
नेपालगञ्ज–सिक्टा सिँचाइ आयोजनाको पानी नेपालगञ्जको राँझा पुगेको छ । पश्चिमी नहरको शाखा नहर डुडुवा हुँदै सिक्टाको पानी नेपालगञ्ज पुगेको हो । त्यसैगरी नहरको सिधनीया शाखामा पनि पानी सञ्चालनमा आएको छ । पश्चिम नहरको मर्मत गर्दै सुरुमा एक घनमिटर पानी चलाइएको थियो भने हाल दुई सय घनमिटर पानी सञ्चालन भइरहेको सिँचाइ विभागका महानिर्देशक मधुकरराज भण्डारीले जानकारी…